प्रेमबहादुरको संघर्षः ‘छ दशकदेखि घुम्ती गोठमा गाईभैंसी पालन’

छ छोरी र दुई भाइ छोरा समेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्।...

सम्बन्धित सामग्री

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाइने

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार …

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरक...

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् । सरक...

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले लक्ष्यअनुसार राजस्व नउठेपछि बजेटमा घोषणा गरिएका कार्यक्रम हटाउने तयारी गरेको छ। पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैंसी पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने भएको छ। धितोपत्र वोर्डले आईपीओको १० कित्ते नीतिमा पुनरावलोकन गर्नको लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ। निर्माणको काम सुरु भएको २१ महिनामा ग्वार्को फ्लाईओभरको प्रगति ३० प्रतिशत मात्रै भएको छ।

‘लम्पी स्किन’ ले मरे साढे ९ हजार गाईभैंसी

मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ । सुरुका दुई वर्ष सरकारी नियन्त्रणमा रहेको यो रोगले महामारीको रूप लिएको हो । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।

किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग

हेटौंडा : वाग्मती प्रदेशका दुग्ध सहकारीले दूध उत्पादनको अवस्थाबारे हेरेर ‘दूधजोन’ घोषणा गरि उत्पादन अभिवृद्धि कार्यक्रम ल्याउन सुझाव दिएका छन्। गाईभैंसी पाल्ने किसानलाई उत्पादनमा उकास्ने खालका कार्यक्रम ल्याउनेदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मूल्य निर्धारण गर्नसमेत उनीहरुको आग्रह छ। प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्वारा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि…

‘हात्तीलाई गाईभैंसी जस्तै सोच्ने प्रवृत्ति छ’

अहिले त बँधुवा हात्तीको संख्या नै धेरै घटिसक्यो । भारतबाट ल्याउन पनि गाह्रो छ । साइटिस नै हेर्ने हो भने घरमा जन्मिएका हात्ती मात्र यसरी ल्याउन मिल्ने भनिएको छ । तर म के भन्छु भने कसैले पाल्नै सक्दिनँ भन्यो भने त बिक्री गर्ने वातावरण पनि बनाउनुपर्छ ।

कृषि अर्थतन्त्रमाथिको दुर्दशा

नेपाल एक कृषिप्रधान मुलुक हो । यहाँ ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । जग्गाजमिन खनजोत गरी बालीनाली लगाउनु कृषि हो । बाली सपार्न, उत्पादन बढाउन र दैनिक उपयोग गर्नका लागि गरिने गाईभैंसी, बाख्राभेडा, बंगुर–कुखुरा, माछा आदि पालनलाई समेत कृषिमा समेटिएको छ । कृषि मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने क्रियाकलाप हो । […]

करिब ९३ हजार ५ सय गाईभैंसी तथा खसीबाख्रालाई खोप लगाइयो

गाईभैसींलाई लाग्ने खोरेत, भ्याकुते रोग खसीबाख्रा, भेडामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्सा जिल्लाको १४ स्थानिय तहमा रहेका ९३ हजार ५ सय गाईभैंसी तथा खसीबाख्रालाई रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बीरगञ्जका निमित्त कार्यालय प्रमुख वीरबहादुर श्रेष्ठका अनुसार पर्सा जिल्लाको १४ स्थानीय तहमा रहेका ९३ हजार पाँच सय गाईभैंसी तथा खसीबाख्रा र भेडालाई रोग विरुद्धको खोप लगाईएको हो । आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम अनुसार गाईभैसीलाई खोरेत रोग बिरुद्धको एफ.एम.डी. खोप १२ हजार डोज लगाईएको छ भने गाईभैसीलाई नै भ्याकुते रोग बिरुद्धको एच.एस.बि.डी खोप ७ हजार पाँच हजार डोज लगाइएको भेटेरिनी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगञ्जका निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ, कतै दम्भ देखाउनु छैनः ओली

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, 'गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।' सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, 'कतै …