गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ, कतै दम्भ देखाउनु छैनः ओली

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, 'गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।' सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, 'कतै …

सम्बन्धित सामग्री

ओलीले भने- म गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ, कुनै दम्भ देखाउनु छैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको बताएका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू हलो जोत्ने किसाना परिवारबाट हुर्केर आएकाले आफूसँग अहंकार असम्भव भएको उनले बताए। ‘म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ…