बालबालिकामा कोभिडपछि हुन सक्ने जटिल अवस्था 'एमआइएस-सी'
‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरु सुन्निने हुन्छ।
दन्त चिकित्सक डा सुजिता श्रेष्ठका अनुसार अधिकांश बिरामीहरु दाँतमा किरा लाग्ने समस्याका कारण अस्पताल आइपुग्ने गर्छन्। दाँतको समस्या नशासम्म पुगेको अवस्थामा एकदमै दुख्ने कारण अधिकांश बिरामीहरु बिरामीहरु अस्पताल आइपुग्ने उनी बताउँछिन्।
दादुराबाट छोटो समयमै धेरै बालबालिका संक्रमित भएका छन् । यो कत्तिको जटिल अवस्था हो ?
गत पुसमा बाँकेमा दादुरा संक्रमणको ‘आउटब्रेक’ भएपछि धेरै जिल्लामा संक्रमण फैलिएको छ । दादुरा निकै संक्रामक भएकाले थोरै व्यक्तिमा...
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताएका छन् । सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनको चेतावनी छ । भिडिओ मानव अधिकारका अन्तर्राष्ट्रिय मापनका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरूले, निर्दोष […]
काठमाडौं। नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले यो विषय मानव अधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताएका छन्। सरकारले ऐन ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनले चेतावनी दिए। मानव अधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा सो विषय अगाडी बढाउनुपर्ने उनको भनाई थियो ।
१० संक्रमित मध्ये १ जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ। समयमा उपचार गरिएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ। तसर्थ हैजाको छिटो पहिचान र सहि उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो।
नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयन नभए जटिल अवस्था सृजना हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार पुगेर...
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले सरकारले तीन बुदेँ सहमति कार्यान्वयन नगरे जटिल अवस्था सृजना हुने चेतावनी दिएका छन् । विप्लवले सोमबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदैँ यस्तो चेतावनी दिएका हुन् । प्रकाण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई विप्लवले पठाएको ज्ञापन पत्र पढेर […]
अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो
अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर...
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ को जटिल अवस्था सामना गर्नुपरेको भन्दै नेपाललाई खोप सहायता उपलब्ध गराइदिन एक सातायता कार्यकारी भूमिकाका अमेरिकी र रुसी राष्ट्रपति एवं आलंकारित हैसियतका भारतीय राष्ट्रपति र...
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा बढेकाले जटिल अवस्था सृजना भएको बताएका छन् । मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढ्ने ट्रेन्ड जारी रहेकोले जटिल अवस्था सृजना भएको बताए । मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा संक्रमण उच्च बिन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना