काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुनु नहुने बताएका छन् । सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनको चेतावनी छ । भिडिओ मानव अधिकारका अन्तर्राष्ट्रिय मापनका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरूले, निर्दोष […]