३ प्रश्न

दादुराबाट छोटो समयमै धेरै बालबालिका संक्रमित भएका छन् । यो कत्तिको जटिल अवस्था हो ? गत पुसमा बाँकेमा दादुरा संक्रमणको ‘आउटब्रेक’ भएपछि धेरै जिल्लामा संक्रमण फैलिएको छ । दादुरा निकै संक्रामक भएकाले थोरै व्यक्तिमा...