स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव? - NepaliPatra

काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ। शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए। सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो। यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो। प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ […]

सम्बन्धित सामग्री

शैलुङको पर्यटन प्रवर्द्धनार्थ ‘स्पार्क एड्भेन्चर’ आयोजना

चर्चित पर्यटकीय क्षेत्र शैलुङ्को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ आयोजना गरिएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको पर्यटन प्रवर्द्धन गर्न दुई सयभन्दा बढी सहभागीले शैलुङको यात्रा सुरु गरेका हुन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा पञ्चेबाजासहित उक्त एड्भेञ्चरको उद्घाटन गरिएको छ । सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक पर्टकीय क्षेत्रसमेत हो । यस्तै …

सन्दिप र निखिल सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै - NepaliPatra

काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन्। कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन्। प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम […]

शैलुङको पर्यटन प्रवर्धन गर्न 'वाइल्ड स्टे विथ चौँरी' काे आयाेजना

काठमाण्डाै – 'माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ...' कुन्ति मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' काे आयोजना गरेको छ । गएकाे वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर शुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना ग...

‘मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्’

मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले यस्तो बताएका हुन् । पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको महानायक राजेश […]

मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्ः क्याप्टेन लामा

लमजुङ – मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन्। पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको […]

स्पार्क एड्भेन्चर कार्यक्रममा अभिनेता हमालको सहभागीता

स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको ’स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना सहभागी हुने भएका छन् । मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २ सय जना सहभागी हुने […]

‘कनेक्टिङ जर्नी’ मा राजेश हमालसहित २ सय जनाको सहभागिता रहने

काठमाडौँ- स्पार्क एड्भेन्चर प्रालिको अयोजनामा हुन लागेको ‘कनेक्टिङ जर्नी’ अभियानमा अभिनेता राजेश हमालसहित २ सय जनाको सहभागिता रहने भएको छ । लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि राजेश हमालसहित, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, तेक्वान्दो खेलाडी दीपक बिष्ट, क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाललगायत २ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । […]

भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने

काठमाडौं । स्पार्क एड्भेन्चर प्रालिले आयोजना गरेको कनेक्टिङ जर्नी अभियानमा राजेश हमाल सहित २ सय जना सहभागी हुने भएका छन् । लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि नायक राजेश हमाल, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, क्याप्टेन …