मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्ः क्याप्टेन लामा

लमजुङ – मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन्। पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको […]