सन्दिप र निखिल सहित करिब २०० जना ‘स्पार्क एड्भेन्चर’मा शैलुङ जाँदै - NepaliPatra

काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्ने ‘वाइल्ड स्टे विथ चौँरी’मा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, सन्दीप क्षेत्री लगायतका कलाकारले सहभागिता जनाउने भएका छन्। कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी हुनेछन्। प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकोले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम […]

सम्बन्धित सामग्री

सन्दिप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

२५ असोज, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन […]

सन्दिप लामिछानेसमेत नेपाली क्रिकेट टोलीमा

काठमाडौं । आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् ।  नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन । नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने […] The post सन्दिप लामिछानेसमेत नेपाली क्रिकेट टोलीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दिप स्याम्चेन तामाङ र सन्जु लामाको ‘ल्होछार खजी’ को म्युजिक भिडियो सार्वजनिक

गीतमा सन्दिप स्याम्चेन तामाङ र नवगायिका सन्जु लामाको स्वर रहेको छ। शब्द उनै गायक स्यान्चेनको रहेको छ भने लय र संगीत संयोजन राजु खड्काले गरेका हुन्।...

सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा

काठमाडौं । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । […] The post सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दिप लामिछानेलाई जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ […]

सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य किशोरीकीको साथीले बाहिर ल्याएको बताइएको छ । सन्दीप केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि बलात्कारको घटना भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित […]

प्रफेक्ट फुड्सको स्नोडेन्ट च्वीङगममा सन्दिप लामिछाने

प्रफेक्ट फुड्स प्रालिले आफ्ना उत्कृष्ट उत्पादन  स्नोडेन्ट च्वीङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट च्वीङगममा को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् ।  स्नोडेन्ट च्वीङगममा  रिफ्रेसिङ मिन्टले भरिएको गम हो । यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ट इन ब्याड ब्रेथ आउट भन्ने स्लोगान दिएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेन्ट बढाउनको लागि स्नोडेन्ट च्वीङ...

स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध

काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।

सन्दिप लामिछानेको घातक बलिङसामु पीएनजी निरीह, नेपालको सानदार जित

नेपाली बलर सन्दिप लामिछानेको घातक बलिङसामु पपुवा न्यूगिनी(पीएनजी) को टोली निरीह बन्न पुगेको छ । ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् ।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै  म्यान अफ द म्याच बन्न सफल भएका छन् । १५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न  पनिसफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपाल

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त

हाम्रो पात्रोको ब्राण्ड एमबास्डरमा सन्दिप क्षेत्री नियुक्त भएका छन् । १ करोड भन्दा धेरै डाउनलोड भएको उपलक्ष्यमा हाम्रो पात्रोले हास्य कलाकार सन्दिप क्षेत्रीलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको हो ।    अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा...