‘कनेक्टिङ जर्नी’ मा राजेश हमालसहित २ सय जनाको सहभागिता रहने

काठमाडौँ- स्पार्क एड्भेन्चर प्रालिको अयोजनामा हुन लागेको ‘कनेक्टिङ जर्नी’ अभियानमा अभिनेता राजेश हमालसहित २ सय जनाको सहभागिता रहने भएको छ । लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि राजेश हमालसहित, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, तेक्वान्दो खेलाडी दीपक बिष्ट, क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाललगायत २ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । […]

सम्बन्धित सामग्री

भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने

काठमाडौं । स्पार्क एड्भेन्चर प्रालिले आयोजना गरेको कनेक्टिङ जर्नी अभियानमा राजेश हमाल सहित २ सय जना सहभागी हुने भएका छन् । लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि नायक राजेश हमाल, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, क्याप्टेन …