शैलुङको पर्यटन प्रवर्द्धनार्थ ‘स्पार्क एड्भेन्चर’ आयोजना

चर्चित पर्यटकीय क्षेत्र शैलुङ्को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ आयोजना गरिएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको पर्यटन प्रवर्द्धन गर्न दुई सयभन्दा बढी सहभागीले शैलुङको यात्रा सुरु गरेका हुन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा पञ्चेबाजासहित उक्त एड्भेञ्चरको उद्घाटन गरिएको छ । सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक पर्टकीय क्षेत्रसमेत हो । यस्तै …

सम्बन्धित सामग्री

स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव? - NepaliPatra

काठमाडौँ। दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ। शैलुङको पर्यटन प्रवर्द्धनका लागि स्पार्क कारले आयोजना गरेको तीन दिने कार्यक्रममा दर्जन बढी कलाकारहरू सहभागी थिए। सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्यटकीय क्षेत्र हो। यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो। प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ […]

शैलुङमा रमाए दुई सय भन्दा बढी पर्यटक

काठमाडौं– चौंरीसँग दुई दिन बिताउँदै पर्यटकीय स्थल शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले कार्यक्रम आयोजना गरेको हो । ‘वाइल्ड स्टे विथ चौंरी’ मा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, कलाकारलगायत सहभागी भएका थिए । कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल प्रहरीका एआईजी श्याम […]

शैलुङ पुग्यो ‘एड्भेन्चर’ टोली

दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्धन गर्न स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत दुई सयजना बढी सहभागी शैलुङ पुगेका छन् ।

स्पार्क एड्भेन्चरमा २०० जना बढी सहभागी शैलुङ प्रस्थान

दोलखा : स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ। दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ आयोजना गरेको हो।बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको  उद्घाटन गरिएको छ। उद्घाटनपश्चात् २०० जनाभन्दा बढीको टोलीले सैलुङको यात्रा सुरू गरेको हो।सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो। यस्तै  यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ ह

शैलुङको पर्यटन प्रवर्धन गर्न 'वाइल्ड स्टे विथ चौँरी' काे आयाेजना

काठमाण्डाै – 'माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ...' कुन्ति मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' काे आयोजना गरेको छ । गएकाे वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर शुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना ग...

शैलुङको पर्यटन पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता

दोलखा-बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ महाभारत क्षेत्रको सबैभन्दा उच्च क्षेत्र शैलुङ क्षेत्रको भ्रमण गरी फर्किएका छन् । पर्यटन मन्त्रालयको सचिव र आयोजना प्रमुखसहित आयोजना अनुगमन र भ्रमणमा निस्किएका मन्त्री श्रेष्ठ पर्यटकीय क्षेत्र शैलुङ पुगेका हुन् ।आर्थिक वर्ष २०७९-०८० का लागि बजेट निर्माणका लागि पूर्व तयारी गर्ने बेला मन्त्री श्रेष्ठ योजना निर्माणकै लागि […]