तस्बिरमा हेर्नुस् ओलम्पिक उद्घाटन समारोह

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनअघि नै फुटबलसहित केही खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । उद्घाटन समारोहमै यसअघि कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पिनहरुप्रति सम्मान प्रकट गर्न मौ

सम्बन्धित सामग्री

२४औं शीतकालीन ओलम्पिकको बेइजिङमा भव्य उद्घाटन

काठमाडौं । चीनमा २४ औ शीतकालीन ओलम्पिकको भब्य कार्यक्रमबीच उद्घाटन भएको छ । कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो । २४ औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका […]

बेइजिङमा शीतकालिन ओलम्पिक खेल सुरु, तस्बिरहरु हेर्नुहोस्

बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक भएका थिए । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका

महामारीको सामना गर्ने ‘टोकियो २०२०’ पहिलो ओलम्पिक होइन

सीएनएन। महामारीका बीच शुक्रबार ‘टोकियो ओलम्पिक २०२०’को उद्घाटन समारोह सम्पन्न भयो। महामारीको सामना गर्ने ‘टोकियो २०२०’ पहिलो ओलम्पिक भने होइन्। एकसय वर्षअघि सन् १९२०को एन्टवर्क ओलम्पिक स्पेनिस फ्लुले विश्वका ५ करोड मानिसको ज्यान लिएलगत्तै आयोजना गरिएको थियो। सन् २०१०को म्यानकुभर ओलम्पिकमा पनि एच१एन १ प्रकोपको खतरा थियो। यति हुँदाहुँदै यसपटकको ओलम्पिक महामारीका कारण केही भिन्न देखिनेछ– त्यो हो खाडी स्टेडियम।

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन

जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् ।  जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो । उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पियनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थ

रंगशालाभित्र ओलम्पिक उद्घाटन समारोह, बाहिर विरोध

काठमाडौँ- ओलम्पिक २०२० को उद्घाटन समाराेह शुक्रबार साँझ जापानी राजधानी टोकियोमा जारी छ । टोकियोस्थित राष्ट्रिय रंगशाला भित्र उद्घाटन कार्यक्रम हुँदै गर्दा बाहिर भने सयौँ जापानी नागरिकले त्यसको विरोध गरिरहेका छन् ।  ओलम्पिक सुुरु हुनुअघि नै स्थानीय नागरिक विश्व खेलकुदको महाकुम्भ स्थगित हुनुपर्ने माग राखिर…

खाली रंगशालामा मौन धारणसँगै टोकियो ओलम्पिक सुरु

एजेन्सी। कोभिड–१९ महामारीका कारण एक वर्ष ढिला भएको टोकियो ओलम्पिक खाली रंगशालामा मौन धारणसँगै शुक्रबार औपचारिक रूपमा सुरुवात भएको छ। कोभिड–१९का कारण ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गरिएको थियो। त्यसपछि निलो र सेतो रंगको आतिशबाजी गर्दै उद्घाटन समारोह सुरु गरिएको थियो। ६८ हजार दर्शक क्षमताको रंगशालामा जारी उद्घाटन समारोहमा एक हजारभन्दा कम अतिथिको सहभागि छन्।

टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु

विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ ।

देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएकी छु– गौरिका सिंह

काठमाडौं। पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउँदा सम्मानित महशुस भएको बताएकी छन्। उद्घाटन समारोह सुरु हुनुअघि गौरिका भन्छिन्, ‘‘मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा साँच्चिकै सम्मानित महसुस गरेको छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद। टोकियो ओलम्पिक आशा, एकता एवं संकल्पको प्रतीक हो। यसमा प्रतिस्पर्धा गर्न मैले कडा मिहिनेत गरेर प्रशिक्षण गरेको छु।’’

टोकियो ओलम्पिकको उद्घाटन हेर्न सयौं मानिस रंगशालाबाहिर

टोकियो ओलम्पिकको उद्घाटन समारोह हेर्नका लागि सयौं मानिस रंगशालाबाहिर भेला भएका छन् । कोरोना भाइरसका कारण टोकियोमा कडा नियम लागू गरिएको छ । जसकारण, सर्वसाधारणले यस ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् । ६८ हजार क्षमताको ओलम्पिक रंगशालामा थोरै प्रतिनिधि र अधिकारीहरुमात्रै उद्घाटन समारोहमा भेला हुनेछन् ।  ‘हामी यहाँको वातावरण, पटका पड्काइएको हेर्न भेला भएका हौं’ रंगशाला बाहिर रहेका टोकियोका स्थानीय माको फुकुहाराले भने, ‘हामी यहाँबाट ओलम्पिक उद्घाटन देखिने आशा

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्षपछि सारिएको थियो । यसपटक विश्व नै कोभिडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार, जापान ओलम्पिक कमिटीले बन्द […] The post समर ओलम्पिक आजदेखि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.