२४औं शीतकालीन ओलम्पिकको बेइजिङमा भव्य उद्घाटन

काठमाडौं । चीनमा २४ औ शीतकालीन ओलम्पिकको भब्य कार्यक्रमबीच उद्घाटन भएको छ । कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो । २४ औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका […]

सम्बन्धित सामग्री

बेइजिङमा विन्टर ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं । २४औं शीतकालीन ओलम्पिक शुक्रबारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको छ । शुक्रबार साँझ भएको भव्य उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ बेइजिङ शीतकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए । बेइजिङ समर र विन्टर ओलम्पिकको आयोजना गर्ने पहिलो सहर बनेको छ । अमेरिकालगायत केही पश्चिमा देशहरूले कूटनीतिक बहिष्कार गर्ने घोषणा […] The post बेइजिङमा विन्टर ओलम्पिकको भव्य उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेइजिङ ओलम्पिक र राजनीतिबाट प्रभावित अन्तरराष्ट्रिय खेलकुद

बेइजिङमा शीतकालीन ओलम्पिकको आज (शुक्रबार) साँझ ८ बजेर ८ मिनेटमा भव्य उद्घाटन हुँदैछ। यसबीच बेइजिङ ओलम्पिकलाई लिएर भएका राजनीतिका तीता पाटा पनि उत्तिकै सतहमा देखिएका छन्।शीतकालीन ओलम्पिक भएपनि चीनले वैभव र शक्ति देखाउने माध्यम उद्घाटनलाई बनाउने छ।तर चीनको यही वैभव नै पश्चिमा देशहरूका लागि टाउको दुखाइ बन्दै आएको छ।विशेष गरेर विश्वमा चीनको बढ्दो शक्ति र प्रभावबाट आफ्नो वर्चश्व गुम्ने भयले अमेरिका चीनलाई जुनसुकै तवरबाट भएपनि रोक्न चाहन्छ।यसैले पनि राजनीतिमा कहिल्यै पनि&