अपहरण गरी भारत पुर्‍याइएका दुई युवकको उद्धार

अपहरणबाट उनीहरूका आफन्तले प्रहरी कार्यालयमा खबर गरेपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारतीय प्रहरी टोलीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

अपहृत बालकको सकुशल उद्धार, अपहरण गर्ने पुरुष पक्राउ

बालक अपहरण गर्ने सुनसरी रामधुनीबाट एक पुरुषलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

आफ्ना नागरिकको अपहरण र हत्यापछि अमेरिकाले भन्यो– अब मेक्सिको नजानू

गतहप्ता मात्र चार अमेरिकी नागरिकलाई घुम्न गएको समयमा अपहरण गरिएको थियो । त्यसबेला दुईको मृत्यु भयो भने दुईको जीवितै उद्धार गरिएको थियो ।

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!

काठमाडौं : मोरङमा १ वर्षीया बालिकालाई अपहरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरित बालिकालाई उद्धार गर्न पनि प्रहरी सफल भएको छ। सोमवार बिहान ९ बजे विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोड अगाडिबाट बालिकाको अपहरण भएको थियो। विराटनगर बस्ने दीपेन यादवकी १ वर्षीया छोरीको अपहरण भएको…

अपहरण परेकी एक वर्षीया बालिकको सकुशल उद्धार

अपहरणीमा परेकी बालिका बुवासँग बुढीगंगामा बस्दै आएकी थिइन्। उनकी आमा काठमाडौंमा अध्ययनरत रहेको र समय समयमा घर आउने गर्थिन्। रकम असुल्नकै लागी अपहरण गरेको देखिन्छ। प्रारम्भिक अनुसन्धानबाट अपहरण गर्ने र १० देखि १५ लाख रुपैयाँसम्म माग्ने योजना बनाएको खुलेको प...

अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिनाअघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि  उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए ।ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो । प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ । केबेइ प्रान्तीय सरकारका प

इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० प्रहरीको उद्धार

२४ मङ्सिर: इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई त्यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । त्यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ […]

हेटौँडाबाट अपहरण गरी भारत पुर्याइएका दुईजनाको सकुशल उद्धार

हेटौंडा : मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ।अपहरणमा परेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षीय पवन रानामगर र २३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको हो। तीनजना भारतीयले उनीहरूलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए।भदौ ३ गते राति हेटौंडा-१० बसपार्कबाट अपहरणमा परेका मगर र श्रेष्ठलाई प्रहरीले भारत पूर्वी चम्पारणको मोतीहारीबाट उद्धार गरेको जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल

अपहरण लगत्तै बालिकाको उद्धार, अपहरणकारी पक्राउ

अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीड

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा

विराटनगर / तस्करीको कपडा ओसारपसार प्रकरणमा जेल परेकी महिलालाई छुटाउन विराटनगरमा एक युवाको अपहरण गरिएको छ । नियन्त्रणमा लिएर अपहरण गर्दै बन्धक बनाएको दुई घण्टाभित्रै युवाको भने प्रहरीले उद्धार गरेको छ । एक महिला कपडा तस्करीमा जोडिएको मुद्दामा जेलमा परेको र उनलाई छुटाउन धरौटी रकम आवश्यक पर्ने भएपछि त्यो असुल्न अपहरण गरिएको प्रहरीको भनाइ छ... The post तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा appeared first on Purbeli News.