युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!

काठमाडौं : मोरङमा १ वर्षीया बालिकालाई अपहरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरित बालिकालाई उद्धार गर्न पनि प्रहरी सफल भएको छ। सोमवार बिहान ९ बजे विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोड अगाडिबाट बालिकाको अपहरण भएको थियो। विराटनगर बस्ने दीपेन यादवकी १ वर्षीया छोरीको अपहरण भएको…

सम्बन्धित सामग्री

विद्यार्थीले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग

२२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग […]

केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।  लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए। उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए।उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलाय

पुराना उपकरण प्रयोग गरेपछि मात्र नयाँ उपकरण किन्न मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आइतबार कर्मचारीलाई निर्देशन दिँदै उहाँले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिनुभयो । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उहाँले भन्नुभयो, “अहिले भएका पुराना …

जलविद्युत आयोजना : खोलै रित्तो बनाएर पानी प्रयोग

खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलामा भएको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका […]

खोटाङमा खोलै रित्तो बनाएर विद्युत् उत्पादनमा पानी प्रयोग

खाेटाङ - खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले बताउनुभयो । २०७८ साल मंसिर १४ गतेदेखि परीक्षण उ...

भरुवा बन्दूक बनाएर बेचेको आरोपमा मोरङबाट एक जना पक्राउ

२१ भदौ, काठमाडौं । भरुवा बन्दूक बनाएर बिक्री गरेको आरोपमा मोरङबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बुलाई अवैध हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्रीसहित आइतबार साँझ घरबाटै प्रहरीले पक्राउ गरेको हो । लिम्बुले घरमा अवैध हातहतियार बनाउने, बिक्री गर्ने र वन्यजन्तुको शिकार गर्ने गरेको सूचनाको आधारमा […]

नरिवलको तेल प्रयोग गर्नुको छन् यस्ता फाइदा

नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा ...

नरिवलको तेल प्रयोग गर्नुको छन् यस्ता फाइदा

नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा ...

अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग

जलजला गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेर आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो । पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए। अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्...

मेयर र उपमेयर चढ्ने गाडी एम्बुलेन्स बनाएर कोरोना संक्रमितको सेवामा प्रयोग

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गरिएको छ ।  नगर प्रमुख बाशुदेव घिमिरेले चढ्ने लु१ज ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु१झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो ।  ‘बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा हामी गाडीमा चढ्नुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागेका हौं,’ नगर प्रमुख बाशुदेव घिमिरेले लोकान्तरसँग भने, ‘चालक पुरानै हुनेछन् । २४ घण्टामा जुनसुकै बेला संक्रमित बिरामीले फो...