हेटौंडा : मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्याइएका २ जनालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ।अपहरणमा परेका हेटौंडा–९ स्वागतटोलका २२ वर्षीय पवन रानामगर र २३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले सकुशल उद्धार गरेको हो। तीनजना भारतीयले उनीहरूलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए।भदौ ३ गते राति हेटौंडा-१० बसपार्कबाट अपहरणमा परेका मगर र श्रेष्ठलाई प्रहरीले भारत पूर्वी चम्पारणको मोतीहारीबाट उद्धार गरेको जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल