तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा

विराटनगर / तस्करीको कपडा ओसारपसार प्रकरणमा जेल परेकी महिलालाई छुटाउन विराटनगरमा एक युवाको अपहरण गरिएको छ । नियन्त्रणमा लिएर अपहरण गर्दै बन्धक बनाएको दुई घण्टाभित्रै युवाको भने प्रहरीले उद्धार गरेको छ । एक महिला कपडा तस्करीमा जोडिएको मुद्दामा जेलमा परेको र उनलाई छुटाउन धरौटी रकम आवश्यक पर्ने भएपछि त्यो असुल्न अपहरण गरिएको प्रहरीको भनाइ छ... The post तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा appeared first on Purbeli News.