कालीगण्डकीमा नागरिकको गुनासा

गुल्मी :  कालीगण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा स्थानीयले आफ्ना गुनासा सुनाएका छन्।कालीगण्डकी गाउँपालिका वडा नम्वर १ घर भई पूर्तिघाट बजारमा व्यापार व्यवसाय गर्दै आएका डिल्लीराम पाण्डे (रामु)ले गाउँपालिको नेतृत्व विकास निर्माणको उल्टो गतिमा हिँडेको टिप्पणी गरे।उनले कालीगण्डकी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन नलागी पार्टीका कार्यकर्ता पोस्ने काममा सरिक भएको भन्दै विकास निर्माणमा उचित ध्यान नदिएको  बताए।साझा कार्यमा पनि राजनीतियस्तै गाउँपालिकाबाट वितरण हुने कृषि औजारहरू कम

सम्बन्धित सामग्री

माइतीघरमा न्याय माग्नेदेखि मृत्युदण्ड माग्नेसम्म !

काठमाडौँ– भनिन्छ, माइतीघर नारीको दुःख बिसाउने चौतारी हो । त्यस्तै आम नागरिकको दुःख बिसाउने र असन्तुष्टि पोख्ने थलो बनेको छ– काठमाडौँको माइतीघर मण्डला । माइतीघर चोकमा सामान्य नागरिकदेखि नेतासम्म सबैले आफ्ना माग/गुनासा पोख्छन् । विगतमा यहीँ भएको प्रदर्शनले गुठी विधेयक खारेज गरायो । ‘मन्त्री कसले खुस्काउँछ ?’ भन्दै शिक्षकहरूले शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको थलो पनि […]

२४ घण्टा सञ्चालनमा आएपछि हेलो सरकारमा गुनासाे गर्ने बढे

काठमाण्डाै - सरकारले सरलरूपमा आमनागरिकका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा नागरिकको जिज्ञासा समाधान गर्न याे सेवा १२ वर्षअघि शुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गर...

घर–आँगनमा पुगेर सेवा दिँदै, गुनासा सुन्दै गुल्मीदरबार

गुल्मी – नागरिकको सेवा प्रवाह कार्यालयबाटै हुनुपर्छ भन्ने छैन । जनप्रतिनिधिले नागरिकको गुनासो सुन्न र उनीहरूलाई सहजै सेवा प्रवाह गर्न कहिलेकाहीँ घर–आँगनसम्म पनि पुग्नुपर्छ । यस्तै अभ्यास गर्दै छ गुल्मीको गुल्मीदरबार गाउँपालिका । जहाँ नागरिक त्यहाँ सेवा भन्ने मान्यतालाई आत्मसात् गर्दै गुल्मीदरबारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरेको छ । कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडावडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरूका गुनासालाई समेत त्यही...

संविधान जारी भएको सात वर्ष : नागरिकका समस्या र गुनासा अझै पनि उस्तै

काठमाण्डाै - आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फ...

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्। बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु […]

धनगढी उपमहानगर प्रमुख हमालले सार्वजनिक गरे ‘ह्वाट्स एप’ नम्बर

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सुझाव  समस्या सम्बोधनका लागि ‘ह्वाटस् एप’ नम्बर सार्वजनिक गरेका छन् ।उनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘ह्वाट्स एप’ मार्फत गुनासो तथा सुझाव दिन ९८५८४८८८९५ नम्बर प्रयोगमा ल्याइएको जनाएका हुन् ।सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह तथा सुझाव लिन सो नम्बर सार्वजनिक गरेको उनले बताए । उनले भने, ‘यो नम्बर मसँग हुन्छ, यो नम्बर नागरिकको गुनासो सुन्नका लागि हो ।’व

विद्युतीय कारोबारमा ठगीको गुनासा बढे : सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाण्डाै - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।  केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको गएकाे मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब रुपैयाँभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटीजीए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणअनुसार...

सबैभन्दा धेरै गुनासो नागरिक एप नचलेकाेमा

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ ।हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्

सरकारप्रति नागरिकका गुनासै गुनासा !

कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनास...