काठमाडौँ– भनिन्छ, माइतीघर नारीको दुःख बिसाउने चौतारी हो । त्यस्तै आम नागरिकको दुःख बिसाउने र असन्तुष्टि पोख्ने थलो बनेको छ– काठमाडौँको माइतीघर मण्डला । माइतीघर चोकमा सामान्य नागरिकदेखि नेतासम्म सबैले आफ्ना माग/गुनासा पोख्छन् । विगतमा यहीँ भएको प्रदर्शनले गुठी विधेयक खारेज गरायो । ‘मन्त्री कसले खुस्काउँछ ?’ भन्दै शिक्षकहरूले शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको थलो पनि […]