मलेसिया पुगिन् न्यान्सी पेलोसी

एजेन्सी- अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा मलेसिया पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका-बेइजिङ तनाव बढाएको छ। सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे। साथै […]

सम्बन्धित सामग्री

पतिमाथिको आक्रमणपछि कहाँ छिन् न्यान्सी पेलोसी ?

हाउस स्पीकर न्यान्सी पेलोसी आफ्नो पतिलाई भेट्न सान फ्रान्सिस्कोको अस्पतालमा गएकी छिन् । पल पेलोसीको खोपडी भाँचिएको छ भने दाहिने हात र कााधमा गम्भीर चोट लागेको छ । उनको शल्यक्रिया गरिएको जनाइएक्को छ । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ । पेलोसीको सान फ्रान्सिस्कोस्थित घरमा शुक्रबार बिहान एक हमलाकारीले प्रवेश गरी उनका श्रीमानमाथि […]

अमेरिकी सभामुखको ताइवान भ्रमणको तरंग

अमेरिकाको संसद्की सभामुख न्यान्सी पेलोसी ताइवानको विवादास्पद भ्रमण सम्पन्न गरेर बुधबार फर्केकी छिन्, तर भ्रमणको तरंग विश्वव्यापी फैलिएको छ । भ्रमणको प्रतिक्रियास्वरूप ताइवानको आसपास सैन्य अप्रेसन सुरु गरेको चीनले आफ्नो कदमको...

अमेरिकाले ताइवानको साथ छाड्ने छैन : न्यान्सी पेलोसी

ताइपेई। अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् । राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको […]

चीनले धम्की दिदाँ पनि ताइवान पुगिन् न्यान्सी पेलोसी

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छन् । चीनले न्यान्सी पेलोसीको यो भ्रमणलाई रोक्न निकै प्रयास गरेको थियो । यसका लागि चीनले बारम्बार धम्की पनि दिएको थियो तर अमेरिका आफ्नो वचनमा अडिग रह्यो । अन्ततः न्यान्सी पेलोसी सकुशल ताइवानको भूमिमा पुगेकी छन् ।

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले प...

चीनको चेतावनीका बाबजुद सभामुख न्यान्सी पेलोसी ताइवानमा

अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसी चीनको पटकपटकको विरोधका बाबजुद ताइवान पुगेकी छन् । सभामुख न्यान्सी पेलोसी र कङ्ग्रेसको प्रतिनिधिमण्डलका सदस्यहरूले ताइवान पुगेपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो कङ्ग्रेसको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले यहाँको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको अटल प्रतिबद्धता देखाउँछ।’ ‘यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको एक हिस्सा हो जसमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र […]

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

चिनियाँ चेतावनीलाई बेवास्ता गर्दै ताइवान पुगिन् न्यान्सी पेलोसी

ताइपेई – अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी चढेको युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। चिनियाँ चेतावनीका बाबजुद पेलोसी चढेको अमेरिकी युद्धबिमान ताइवानको भूमिमा अवतरण गरेको हो। अमेरिका र चीनबीचको पछिल्लो टकराव उत्कर्षमा पुगिरहेका बेला पेलोसी ताइवान उत्रिएकी हुन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको अघिल्लो साताको दुई घन्टा लामो […]

अमेरिकी प्रतिनिधि सभाको सभामुखमा न्यान्सी पेलोसी निर्वाचित

अमेरिकी तल्लो सदन कँग्रेसको सभामुखमा न्यान्सी पेलोसी पुन निर्वाचित भएकी छन्। आइतवार चौथोपटक उनी यस कार्यकालका लागि निर्वाचित भएकी हुन्। ८० वर्षीय उनले अबको २ वर्ष प्रतिनिधि सभाको सभामुख पद सम्हाल्नेछिन्। कँग्रेसमा डेमोक्रेट्सको बाहुल्यता रहेको छ। यद्यपि उनलाई सभामुख पदमा निर्वाचित हुनका लागि २१६ मत खसेको थियो। कँग्रेसको ११७ औं…