ताइवान आर्थिक र रणनीतिक रूपमा अमेरिका लगायत विश्वको लागि महत्वपूर्ण हुनुका तीन कारण

अमेरिकी संसदको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताईवान आइपुगेपछि चीनको विदेश मन्त्रालयले तुरुन्तै प्रतिक्रिया जनायो । चीनको विदेश मन्त्रालयले भन्यो ‘आगोसँग खेल्नेहरू जल्नेछन् ।’ पछिल्लो २५ वर्षमा अमेरिकाबाट यति उच्च हैसियतको कुनै पनि व्यक्तिले ताइवान भ्रमण गरेका थिएनन् । यद्यपि न्यान्सी पेलोसी त्यहाँ २४ घण्टाभन्दा कम समयमात्र बसेकी थिइन् । चीनको चेतावनीको बावजुद गरिएको न्यान्सी […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्र सुधारका लागि रणनीतिक योजना

नेपाल सरकारले पछिल्लो समय गरेका महत्वपूर्ण निर्णहरुमध्ये स्वास्थ्य क्षेत्र सुधारका लागि गरेको आठबर्से नयाँ रणनीति योजना जनस्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण र स्वागतयोग्य छ । झन्डै डेढ महिनाअघि बसेको नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९÷८० – २०८७÷८८) स्वीकृत गर्ने निर्णय गर्नुले भावी योजना बनाउने बाटो खोलेको छ । तर यति ठूलो […]

सात वर्षे स्वास्थ्य क्षेत्र रणनीति मन्त्रिपरिषदबाट पास

सरकारले स्वास्थ्य क्षेत्रको सात वर्षे रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले 'नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०७९/८०-२०८७/८८ पास गरेको हो। मन्त्रिपरिषदबाट रणनीति पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग आउने बाटो खुलेको छ।

क्राइमियालाई रुससँग जोड्ने एकमात्र रणनीतिक महत्वको पुल ध्वस्त

रुसले सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको क्राइमिया क्षेत्रलाई रुससँग जोड्ने एक मात्र पुल भत्किएको छ । बिस्फोटपछि रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण पूल भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटपछि पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा पुल निर्माण भएको थियो । सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति […]

रुसी सैनिकलाई खेर्सनको महत्वपूर्ण क्षेत्रबाट पछि धकेल्न सफल युक्रेनी सेना

रुसको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिण युक्रेनको खेर्सन क्षेत्रमा युक्रेनी सेनाले प्रगति हाँसिल गरेका छन् । खेर्सनको उत्तर पूर्वी क्षेत्रमा रहेको निपर नदीमा रुसी सेनाको तैनाथीलाई युक्रेनी सैनिकले चिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सैनिकलाई पछि हटाउँदै युक्रेनी सेना सो क्षेत्रबाट अघि बढेको जनाइएको छ । युक्रेनी सेनाको अग्रता सम्बन्धी जानकारी रुसी सैनिक […]

युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुँदै

एक महिनादेखिको रुसी भीषण आक्रमणको सामना गरिरहेको युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुन थालेको छ । रुसी सेनाको निरन्तर र भयानकगोलाबारी खेपिरहेको मारिओपोल शहरको नियन्त्रणलाई रुसले प्रतिष्ठाको विषय समेत बनाएको छ। मारिओपोल शहर युक्रेनको सबैभन्दा महत्वपूर्ण रणनीतिक बन्दरगाह पनि हो । भौगोलिक रुपमा महत्वपूर्ण रणनीतिक अवस्थितीमा रहेको यो शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएपछि यस […]

युक्रेनको युद्ध : रुसका लागि मारियुपोल यति महत्वपूर्ण किन ?

रुससँग युक्रेनको युद्धमा मारियुपोलमा सबैभन्दा धेरै बमबारी भएको छ र यसै कारण यो शहर सर्वाधिक क्षतीग्रस्त भएको छ । लगातार रुसी हमला भोग्नुपरिररहेको मारियुपोल युक्रेनमा मस्कोको सैन्य अभियानको हिसाबले सबैभन्दा महत्वपूर्ण छ । तर किन ?यो शहरमा कब्जा गर्नु रुसका लागि रणनीतिक जीत साबित हुनेछ र यस्तो भएकाो खण्डमा युक्रेनलाई एउटा ठूलै झट्का लाग्नेछ । यस्तो किन त ? यसका चार मुख्य कारण छन् ।१. क्राइमिया र डोनबासबीच ल्याण्ड करिडोरःभौगोलिक रुपमा मारियुपोल निकै सानो शहर हो तर क्राइमियामा कब्जा गरेपछि यो

राज्यमन्त्री साउद भन्छिन्– अछामको समृद्धिका लागि सातवटा रणनीतिक सडक महत्वपूर्ण

सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मीना साउदले अछामको विकास निर्माणका लागि प्रदेश सरकारबाट अहिलेसम्मकै ठूलो सहयोग प्राप्त भएको बताएकी छन् । राज्यमन्त्री साउदले सुदूरपश्चिम प्रदेश सरकारले अछामका सातवटा रणनीतिक सडकलाई अघि बढाउन सफल भएको बताइन् ।चालू आर्थिक वर्ष ०७८–०७९ बाट काम सुरुवात गरेर आव २०८०–०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण कार्य सुरुवात भएको उनको भनाइ छ । चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक,

इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका […]

उत्तर कोरियाले गर्‍यो 'रणनीतिक हतियार' हाइपरसोनिक मिसाइलको परीक्षण

उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइलको सफल प्रक्षेपण गरेको दावी गरेको छ। परीक्षण गरिएको मिसाइलको नाम ह्वासङ् - ८  रहेको छ।  पाँच वर्षे सैन्य क्षमता विस्तारका क्रममा विकसित गरिएको मिसाइल सबैभन्दा महत्वपूर्ण ५ हतियार मध्येको एक रहेको त्यहाँको सरकारी मिडियाले जनाएको बीबीसीले उल्लेख गरेको छ। उत्तर कोरियाले मिसाइललाई 'रणनीतिक हतियार' भनेको…

‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

गण्डकी । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रत्येक नागरिकले न्यायको अनुभूति हुने गरी न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए । न्यायप्रणालीलाई समय सापेक्ष […]