हाउस स्पीकर न्यान्सी पेलोसी आफ्नो पतिलाई भेट्न सान फ्रान्सिस्कोको अस्पतालमा गएकी छिन् । पल पेलोसीको खोपडी भाँचिएको छ भने दाहिने हात र कााधमा गम्भीर चोट लागेको छ । उनको शल्यक्रिया गरिएको जनाइएक्को छ । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ । पेलोसीको सान फ्रान्सिस्कोस्थित घरमा शुक्रबार बिहान एक हमलाकारीले प्रवेश गरी उनका श्रीमानमाथि […]