अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसी चीनको पटकपटकको विरोधका बाबजुद ताइवान पुगेकी छन् । सभामुख न्यान्सी पेलोसी र कङ्ग्रेसको प्रतिनिधिमण्डलका सदस्यहरूले ताइवान पुगेपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो कङ्ग्रेसको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले यहाँको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको अटल प्रतिबद्धता देखाउँछ।’ ‘यो हाम्रो इन्डो-प्यासिफिक भ्रमणको एक हिस्सा हो जसमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र […]