बाजुराबाट प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

धनगढी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९ मत ल्याए। थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन्।

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी

बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।  एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी

बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।  एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुरामा गठबन्धन र एमालेद्वारा उम्मेदवारी दर्ता

एउटामात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमालेका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]