बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]

सम्बन्धित सामग्री

जुवातास खेलिरहेका ७ जना पक्राउ

बाजुरा । बडिमालिका नगरपालिका ८ रावलबाडास्थित कृष्ण रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय आकाश रावल लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

बाजुरा कांग्रेसको सभापतिमा त्रिपक्षीय भिडन्त

बाजुरा । नेपाली कांग्रेस बाजुराको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । बाजुरा कांग्रेसको सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति कविराज पण्डित, संस्थापनइतर समूहबाट रामसिंह रावल र युवा नेता चक्र शाह प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला अधिवेशनमा १ हजार २ सय ७ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन् । जिल्ला कार्यसमितिका लागि सहमति जुटाउन […]

बाढी पहिरोले १२ जिल्लामा प्रभाव : ४ जनाको मृत्यु, १० बेपत्ता

पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका १२ जिल्लामा बाढी तथा पहिरोको प्रभाव परेको छ ।  गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दिएको जानकारी अनुसार हालसम्म ४ जिल्लामा १/१ गरी कूल ४ जनाको मृत्यु भएको छ । बाजुरा, सिन्धुपाल्चोक, पाल्पा र डोटीमा १/१ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा ७ जना घाइते तथा ७७ वटा घर पूर्णरूपमा तथा २६ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।   ‘अहिले देशका विभिन्न स्थानबाट क्षतिको तथ्यांक आई नै रहेको छ, पछि फरक पनि पर्न सक्छ,’ ग...

देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म…

अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ

शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानास

पछिल्लो २४ घण्टामा बाढीपहिरोबाट १३ जनाको मृत्यु

काठमाडौं :  अविरल वर्षापछिको पहिरोका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्। कालिकोटमा एक जना वेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन्। त्यसैगरी कैलालीको कैलाली गाउँपालिका-७ वसन्ता भन्‍ने ठाउँमा डुबानमा परेर ३ जना र बाजुरा बुढीगंगा...