चार वर्षदेखि केवल पोथी कछुवा मात्रै जन्मिए, पर्यावरणीय विपत्तिको संकेत !

२५ साउन, काठमाडौं । अमेरिकाको फ्लोरिडामा कछुवाको एक अस्पताल छ । उक्त कछुवा अस्पतालका वैज्ञानिकहरु अहिले सकसमा छन्। किनकी पछिल्लो चार वर्षदेखि उक्त क्षेत्रमा केवल पोथी समुद्री कछुवा मात्रै जन्मिरहेका छन् । यदि संसारमा कुनै पनि प्रजातिको केवल पोथी जीवमात्रै पैदा भयो भने के होला ? यो निकै चिन्ताजनक स्थिति हो । प्राकृतिक रुपमा भाले […]

सम्बन्धित सामग्री

बाह्य क्षेत्रमा परेको दबाबबाट माथि उठ्दै अर्थतन्त्र

विगत एक वर्षदेखि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाबबाट अहिले भने सुधारतर्फ अघि बढेको संकेत देखिएको छ । उच्च मात्रामा बढ्दो आयात, शोधनान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, घट्दो रेमिट्यान्सलगायतका कारण...

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

नेपाली फुटबलमा उमेर समूहले देखाएको संकेत

काठमाडाैं : केही वर्ष अघिसम्म दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको बाहुल्यता उच्च थियो। १५ वर्षदेखि यु-२३ सम्मका प्रतियोगिता हुँदा खेलाडीको एक्सपोज अत्यधिक हुन्थ्यो।विस्तारै प्रतियोगितामा आएको सीमितताले उमेर समूहका प्रतियोगिता गाभिए र कम प्रतियोगिता हुन थाल्यो।जसका कारण नेपाल जस्तो फुटबलमा प्रयोग बढी गर्ने र उमेर समूहमा बढी एक्सपोज प्रयोग गर्न रुचाउने देशलाई स्वभाविकरुपमा 'ब्याक फुट'मा धकेल्यो। परिणामत: हाम्रो फुटबल 'बेस'नै कमजोर बन्ने त होइन भन्ने प्रश्न सतहमा आएको छ।अ

दुई वर्षदेखि बन्द गोपी कृष्ण हल शुक्रबारदेखि सञ्चालनमा

काठमाडौं : दुई वर्षदेखि बन्द रहेको गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। कोरोना महामारी सुरु भएसँगै बन्द भएको हल आवश्यक मापदण्ड अपनाउँदै शुक्रबारदेखि फेरि सञ्चालनमा आउने भएको निर्देशक निरक पौडेलले बताएका हुन्। कोरोनाका कारण सबै फिल्म हल बन्द भएपछि गौरवशाली इतिहास बोकेको गोपी कृष्ण हल पनि बन्द भएको थियो। लामो समयसम्म पनि हल खुल्ने संकेत नदेखिएपछि यसका सञ्चालक ७ वटा पर्दा रहेको हल भत्काएर गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स बनाउने तयारीमा थिए। दर्शक हलसम्म आउने र बन्द रहेको

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारको संकेत

स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ। प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन थालेको हो। स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्न नसकेको व्यापक गुनासो उठिरहेका बेला प्रदेश सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न जारी गरेको स्वास्थ्य सेवा ऐन २०७८ को कार्यान्वयनका लागि स्वास्थ्य सेवा नियमावली तयार गरिरहेको जनाएको छ।

एमसीसी ‘अनुमोदनको संकेत’

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ।

एमसीसी ‘अनुमोदनको संकेत’

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने÷नहुने सरकारको हातमा रहेको बताएका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, &l

संसद् शून्यतामा परिणत भएपछिको खतरनाक संकेत

टंक पन्त विगत एक वर्षदेखि जनप्रतिनिधिमूलक संसद् दुई–चार दिनबाहेक प्रभावहीन भएको छ । कार्यपालिकाले बिजनेस नदिएकै कारण संसद् प्रभावहीन भएको हो । जनताका आवाज मुखरित र देशका जल्दाबल्दा समस्या समाधानका लागि बहस गर्ने निकाय नै एक वर्षदेखि अवरुद्ध हुनुलाई राम्रो संकेतका रुपमा लिइएको छैन । संसद् नहुँदा जनताका आवाज बन्द भएका छन् भने सरकार स्वेच्छाचारीजस्तै […]

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

२५ माघ, काठमाडौं । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ । बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ । […]