काठमाडौं, २३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको साक्षी आफू नभएको दाबी गरेका छन् । आफूलाई लगाइएको अभियोगमा रेशम चौधरी घटनास्थलबाट १९ किलो मिटर टाढा रहेको उल्लेख गरिएको उनले बताए । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनामा आफू निर्दोष रहेकोे […]