काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगीको माग राख्दै आएका ३ जना उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षबाट जबर्जस्ती एजेण्डा अघि बढाएको भन्दै विरोध गरेको छ। बैठकमा अध्यक्ष नेम्वाङ र असन्तुष्ट पक्षबीच हात हालाहाल भएको बताइएको छ।बुधबारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिति बैठक शुरु हुन नसक्ने अडानबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६/७ वडा एजेण्डा अगाडि बढाएपछि ११ जन