विराटनगर / कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका...
The post विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु appeared first on Purbeli News.