उदयपुर । उदयपुरमा एकै परिवारका चारसहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको छ । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको हो । त्यसैगरी त्रियुगा नगरपालिका– ९ गहिरुनमा पनि एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ । केही दिन अघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना …