कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

कर्णाली प्रदेशमा पहिलो पटक खाद्यान्न तथा दग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने वाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले कर्णालीमै पहिलो पटक ल्याब स्थापनापछि खाद्य गुणस्तर मापनमा सहज भएको र उपभोक्ताको विश्

सम्बन्धित सामग्री

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन

चितवन– चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको नगरप्रमुख शशीकुमार खनियाले उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको […]

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

काठमाडौँ,२५ मँसिर । तनहुँको भिमाद नगरपालिका -९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका -९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार […]

कर्णालीमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालन

कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । हालसम्म प्रयोगशाला नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । कार्यालयका […]

विराटनगरको बैजनाथपुर स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन

मोरङ – विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सुरु भएको छ। प्रयोगशालाको महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका क्रममा उद्घाटन गरे। स्वास्थ्यचौकीबाट सेवाग्राहीलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको कोइरालाले बताए। मेयर कोइरालाले भने, ‘मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ। अहिले सीमित स्रोत साधन […]

‘नीति प्रयोगशाला’ सञ्चालन गरिँदै

काठमाडौँ । काठमाडौँ स्कुल अफ म्यानेजमेन्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा ‘नीति प्रयोगशाला’ सञ्चालनमा ल्याउन लागेको छ । सार्वजनिक नीति निर्माणमा प्राज्ञिक तथा प्राविधिक क्षमताको आवश्यकता बढ्दै गएको तथा सार्वजनिक नीतिका क्षेत्रमा विश्वव्यापी रूपमा आएको परिवर्तनले नीति निर्माणको प्रक्रियासमेत पेचिलो हुँदै गएको अवस्थामा विश्वविद्यालयले प्रयोगशालाको अवधारणा अघि सारेको हो । बिहीबार सिंहदरवारस्थित सङ्घीय […]

खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशालाको स्तरोन्नति गरिएको हो। यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो।

चार महिनादेखि गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ ।  सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो ।  कोरोना माहामारीको शुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।  खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए ।  २०७७ असोज ७ गतेदेखि शुरू गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो ।   उक्त अवधिमा ७१ लाख रूपैयाँ खर्च भएको थियो । स...

विशिष्ट श्रेणीको नयाँ प्रयोगशाला खोल्न के-के आवश्यक पर्छ?

सोही मापदण्डको परिच्छेद ८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ। सो मापदण्डले प्रयोगशालाहरुको गुणस्तर बृद्धि गर्ने र देश बाहिर टेस्टको लागि नमुना पठाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्य बोकेको देखिन्छ ।

सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।