‘नीति प्रयोगशाला’ सञ्चालन गरिँदै

काठमाडौँ । काठमाडौँ स्कुल अफ म्यानेजमेन्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा ‘नीति प्रयोगशाला’ सञ्चालनमा ल्याउन लागेको छ । सार्वजनिक नीति निर्माणमा प्राज्ञिक तथा प्राविधिक क्षमताको आवश्यकता बढ्दै गएको तथा सार्वजनिक नीतिका क्षेत्रमा विश्वव्यापी रूपमा आएको परिवर्तनले नीति निर्माणको प्रक्रियासमेत पेचिलो हुँदै गएको अवस्थामा विश्वविद्यालयले प्रयोगशालाको अवधारणा अघि सारेको हो । बिहीबार सिंहदरवारस्थित सङ्घीय […]

सम्बन्धित सामग्री

चितवनको विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिँदै

चितवन– चितवनको खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताए । उनका […]

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

चितवन, २९ फागुन । जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार दुई […]

बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

कञ्चनपुर, २८ फागुन । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो । बालविकास तहको पाठयक्रमका विषयवस्तुबारे जानकारीसँगै घरमा प्रयोग भइसकेका पुराना कपडा, चेप्टा ढुङ्गा, बाँसका छेस्का, काँटी, गेडागुडी, बालविकास […]

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ ।अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदा स्थलमा उक्त यातायात सञ्चालन गरिनेछ ।पर्यटकले एकपटक टिकट लिएपछि आफ्नो अनुकूलअनुसार सम्पदास्थल घुम्न पाउने र अन्य स्थलमा

सम्पदास्थलमा साझा यातायात सञ्चालन गरिँदै

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ। अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, पशुपति क्षेत्रमा सञ्चालन गरिने तथा केही सातापछि भक्तपुरका सम्पदास्थलमा उक्त यातायात […]

तनहुँमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालन गरिँदै

काठमाडौँ,१२ असोज । जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी सेवा सञ्चालनमा ल्याउन लागिएको हो । विभागले तनहुँलगायत स्याङ्जा, पर्वत र कास्कीमा पहिलो चरणमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालनका लागि परिपत्र जारी गरेको छ । हुलाक […]

नवरत्न फ्रि हेड मसाज क्याम्प सञ्चालन हुने

विगत केही वर्षदेखि सञ्चालन गरिँदै आएको नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यो वर्ष पनि सञ्चालन गरिने भएको छ ।यो वर्ष मुख्य ठूला सहरहरुमा क्याम्प सञ्चालन हुने भएको हो । नवरत्न तेलका अनुसार काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य सहरहरु सञ्चालन गरिने यो फ्रि […]

बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिँदै

बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो । निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ । जीवन बीमा कम्पनीहरूलाई जिल्...

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

– नारायण न्यौपाने, काठमाडौँ, २६ साउन: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ । नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे […]

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स ए