सुक्खासँगै बढ्यो आगलागी र डढेलो

डोल्पामा डढेलो निभाउन गएका सैनिकको मृत्यु, बारीमा लगाएको आगोमा परी धनकुटामा बालकको मृत्यु मुलुक आगलागी र

सम्बन्धित सामग्री

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ। पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ। जनजीवन प्रभावित पार्न थालिसकेको छ।

फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ।

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार बिस्थापित

एजेन्सी । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो […]

देशका १ सय ५० ठाउँमा डढेलो, अझै फैलिने सम्भावना

काठमाण्डाै - आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८/८, कञ्चनपुर र सल्यानका ६/६, खोटाङ, दाङ र अर्घाखाँचीका ५/५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो  लागेको छ । यसैगरी, मकवानपुर, पर्सा, प्युठान र ते...

अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।  पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएक...

हिउँ र पानी परेन, फैलियो डढेलो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको छ। डढेलोले दिनहुँजसो वनक्षेत्र नोक्सान भईरहेको छ। अहिले आगलागी भएको म्याग्दीको अधिकांश भेग हिमपात हुने क्षेत्र हो। तर, हिमपात र वर्षा नहुँदा सुक्का बढेर डढेलो लागिर...

शिवपुरी राष्ट्रिय निकुञ्जमा लाग्याे डढेलो

काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको प्रहरीले बताएकाे छ । बुढानीलकण्ठबाट पूर्वतिर तारेभिरको जङ्गलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो । अहिलेसम्म […]

डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न

१४ सय हेक्टर वनमा डढेलो

म्याग्दीमा एक हजार ४ सय हेक्टर क्षेत्रफलको वनमा आगलागी भएको छ । लामो समयसम्म पानी नपरेपछि निम्तिएको खडेरीसँगै ५५ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।सामुदायिक वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत सन्तोष खनालले बताए । उनका अनुसार, जिल्लामा रहेको १ लाख हेक्टर वनमध्ये १ हजार चार सय […]