शिवपुरी राष्ट्रिय निकुञ्जमा लाग्याे डढेलो

काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको प्रहरीले बताएकाे छ । बुढानीलकण्ठबाट पूर्वतिर तारेभिरको जङ्गलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो । अहिलेसम्म […]