सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने

गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो। यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो। नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख…

सम्बन्धित सामग्री

देश कमजोर बनाउनेहरू

एनसेलसँग कर उठाउन यतिका लामो समयसम्म मुद्दा मामिला गर्नुपरेको छ। वास्तवमा सुरुकै दिनदेखि सरकारी अधिकारीहरू करमा प्रष्ट भएका भए यस्तो स्थिति आउने थिएन। कर तिर्नु नपर्ने गरी बीचबाट लाभ उठाउनेहरू जहिल्यै देखिन्छन्।...

सेयरबाट करोडौं कमाउनेले कर तिर्नु नपर्ने स्थिति छ, यो हुनुहुँदैन

अर्थतन्त्रमा समस्या छ । समस्यालाई स्वीकार गरेर अब अगाडि बढ्नुपर्छ । समस्या एक वर्षमा मात्र आएको होइन । लामो समयदेखि समस्या थपिएका हुन् । समस्या स्वीकार गरेर त्यो विन्दुबाट अगाडि गयौं भने हामीले अफ्ठ्याराहरुलाई हटाउँदै जान्छौं । समस्यालाई स्वीकार गर्न सकेनौं भने समस्या थपिदै जान्छन्, घट्दैनन् । समय हामीसँग कम थियो । धेरै गृहकार्य गर्न […]

वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

काठमाडौँ । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो सीमा ६ […]

आयकरमा राहत, वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

१५ जेठ, काठमाडौं । सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । विवाहितको हकमा भने यस्तो […]

३५२ फर्मलाई मूल्य अभिवृद्धि कर बक्यौता तिर्न आन्तरिक राजस्वको ताकेता

काठमाडौं। आन्तरिक राजस्व विभाग पुतलीसडक र बानेश्वर कार्यालयले ३५२ फर्मलाई कर दाखिला गर्न सूचना जारी गरेका छन् । पुतलीसडक कारररर्यालयले ५ लाख रुपैयाँ भन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको छ । बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ । कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन् । कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा अधिकांस निर्माण व्यवसायी रहेका छन्।

धुलिखेलको होटल व्यवसायीले कर तिर्नु नपर्ने

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

होटल तथा रेस्टुराँले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने

काठमाडौं । सरकारले होटेल तथा रेस्टुराँलाई बन्दाबन्दी अवधिको विद्युत् महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले... The post होटल तथा रेस्टुराँले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने appeared first on Purbeli News.

होटल तथा रेस्टुराँले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने

काठमाडौं । सरकारले होटेल तथा रेस्टुराँलाई बन्दाबन्दी अवधिको विद्युत् महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।उनका अनुसार सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटेल उद्योगले भुक्तानी गर्नुपर्ने विद्

गरिबलाई कर छुट, निःशुल्क एम्बुलेन्स सेवा

रुकुम : रुकुम पश्चिमबमे चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ। नगरपालिकाले कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न वर्गलाई  निःशुल्क  प्रदान गर्ने कार्यक्रम ल्याएको हो। सिफारिस र पञ्जिकरणलगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन। ‘कसैले आफ्नो सम्पत्ति देखाउँछ भने त्...