देश कमजोर बनाउनेहरू

एनसेलसँग कर उठाउन यतिका लामो समयसम्म मुद्दा मामिला गर्नुपरेको छ। वास्तवमा सुरुकै दिनदेखि सरकारी अधिकारीहरू करमा प्रष्ट भएका भए यस्तो स्थिति आउने थिएन। कर तिर्नु नपर्ने गरी बीचबाट लाभ उठाउनेहरू जहिल्यै देखिन्छन्।...

सम्बन्धित सामग्री

देश आर्थिक रुपमा कमजोर भएको माओवादीको स्विकार

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देश आर्थिक रुपमा कमजोर भएको स्विकारेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले देश आर्थिक रुपमा कमजोर होला, तर यो देश स्वाभिमान, प्राकृतिक स्रोत र साधन, जनशक्ति र बहादुरीको रुपमा कमजोर छैन।‘उनले अहिले नीति तथा कार्यक्रमले सबै समस्या हल गर्छ भन्ने नभए पनि एक आशा भने देखाएको बताएका छन्।

देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म

गठबन्धन कमजोर पार्नु‚ मुलुकलाई अस्थिरतामा धकेल्नु हो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनभित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरू उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताए। उनले गठबन्धनलाई कमजोर पार्नु देश र प्रजातन्त्रलाई अस्थिरतालाई धकेल्नु भएको दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन

कांग्रेस र कम्युनिष्टले देश चलाउन सक्दैनन् : अध्यक्ष लिङ्देन

सिन्धुली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने ठोकुवा गर्नुभएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो । अध्यक्ष लिङदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताउनुभयो । […]

‘सरकार फेरिनासाथ राजदूत फिर्ता बोलाउँदा देश कमजोर भयो’

काठमाडौं : सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथिति अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतलाई फिर्ता बोलाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन्।बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए।यसरी समयअगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगत्‌मा नेपाल कमजोर हुने उनले स्पष्ट पारे।नेपाल

अहिले धेरै राजा भएका कारण देश बर्बादीमा छः लिङ्देन

दाङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्। पार्टीको लुम्बिनी प्रदेश कमिटीले बिहीबार तुलसीपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगको बताए। कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई विगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाए। ‘जनतालाई […]

माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड

चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्। चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए। उनले भने, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका […]

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह

चितवन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन् । कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको […]

चीनविरुद्ध संगठित हुँदै यी देश, कमजोर देशहरु प्रभावित

समाचार विश्लेषण । कोरोना भाइरसको कहरले विश्वको शक्तिसन्तुलनमा ठूलो फेरबदल ल्यायो । चीन झन् शक्तिशाली बन्दै गयो । उसले आक्रामक रणनीतिका साथ विश्वभर उपस्थिति बढायो । त्यसको नतिजा अफगानिस्तानमा देखिएको छ । चीनको साथ पाएको पाकिस्तानको भूमिकाले तालिवानले नसोचेको शक्ति आर्जन गर्यो । फलस्वरुप अमेरिकी राष्ट्रपति जोय वाइडेनको आँकलनभन्दा छिटो तालिवान काबुल पसे । यो […]