अर्थतन्त्रमा समस्या छ । समस्यालाई स्वीकार गरेर अब अगाडि बढ्नुपर्छ । समस्या एक वर्षमा मात्र आएको होइन । लामो समयदेखि समस्या थपिएका हुन् । समस्या स्वीकार गरेर त्यो विन्दुबाट अगाडि गयौं भने हामीले अफ्ठ्याराहरुलाई हटाउँदै जान्छौं । समस्यालाई स्वीकार गर्न सकेनौं भने समस्या थपिदै जान्छन्, घट्दैनन् । समय हामीसँग कम थियो । धेरै गृहकार्य गर्न […]