गरिबलाई कर छुट, निःशुल्क एम्बुलेन्स सेवा

रुकुम : रुकुम पश्चिमबमे चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ। नगरपालिकाले कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न वर्गलाई  निःशुल्क  प्रदान गर्ने कार्यक्रम ल्याएको हो। सिफारिस र पञ्जिकरणलगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन। ‘कसैले आफ्नो सम्पत्ति देखाउँछ भने त्...