काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ। मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो। यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर […]