गायिका टीकादेखि मिस्टर सुवोधसम्मका बजारमा भित्रिए यस्ता गीत

काठमाडौँ । कोरोनाले देशविदेशका स्टेज कार्यक्रम प्रभावित पारेपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम यथावत छ । अचेल दैनिक दुईदेखि आधा दर्जनसम्मका गीतसंगीत बाहिर आउने गरेका छन् । केही दिनयता पनि बजारमा थुप्रै गीतसंगीत भित्रिएका छन् । तीमध्ये केही यस्ता रहेका छन् ।टीकाको ‘फूल फुल्यो केशरी’ गायिका टीका प्रसाई र...

सम्बन्धित सामग्री

गायिका मल्लिका कार्कीको ‘गाजले’को भिडियो सार्वजनिक

गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ।

गायिका मल्लिका कार्कीको ‘गाजले’को भिडियो सार्वजनिक

गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ।

चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको माघीरे गीत सार्वजनिक

काठमाडौं, १८ पुष । माघ महिना आउन लागेसँगै थारु समुदायमा माघीलक्षित गीत संगीतहरु धमाधम सार्वजनिक भईरहेको छ । यसै क्रममा थारु समुदायका चर्चित अनुहारहरुको अभिनय रहेको नयाँ माघी गीत माघीरे (माघी–३) सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको उक्त गीत थारु फिल्म्स नेपाल नामको युट्युब च्यानलमार्फत शनिबार सार्बजनिक […]

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् । एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्द

गायिका सोफिया थापाको 'छाउपडी' गीत सार्वजनिक

गायिका सोफिया थापाको आवाजमा रहेको गीत ‘छाउपडी’ सार्वजनिक भएको छ । नेपाली समाजमा समस्याको रूपमा रहेको छाउपडीलाई अन्त्य गर्न गीतले आह्वान गरेको छ ।

गायिका सम्झना पाण्डेको नयाँ गीत

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।बिहिबार काठमाडौंमा हाँस्य अभिनेता बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो । ’नाचम नाचम’ बोलको डान्सिङ नम्बरमा सम्झना पाण्डे र राजन राज शिवाकोटीले स्वर दिएका छन् । सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको छ । […]

चार लोकदोहोरी गायिका : पहिलो गीत कसरी रेकर्ड गरे ?

मंसिर २९, काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा थुप्रै गायक–गायिका चर्चाको शिखरमा पुगेका छन् । तीमध्ये कति अहिलेसम्म पनि सांगीतिक क्षेत्रमा सक्रिय नै छन्, कतिले फाट्टफुट्ट गीत गाइरहेका छन् । यहाँ लोकदोहोरीमा चर्चाको शिखरमा पुगेका चार गायिका बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र मुना थापा मगरको पहिलो गीतबारे चर्चा गरिएको छ । उनीहरु कुनै समय […]

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

काठमाडौं, १८ भदौ । गायिका स्मिता दाहालको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ । गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ । गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानीको अभिनय देख्न सकिन्छ । साथै, भिडियोलाई राजिव […]

गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडिओ सार्वजनिक

काठमाडौँ, २३ साउन । चर्चित लोक गायिका तथा समाजसेवी भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडिओ सार्वजनिक भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक–भिडिओ सार्वजनिक गरिएको हो । गायिका भूमिका शाह र नकुल गौतमको स्वर रहेको उक्त गीतको भिडिओ भने धर्मेन्द्र आचार्यको निर्देशनमा बनेको हो । भिडिओमा श्रीमान […]