'नो व्रत प्लिज'की गायिका सोफियाले ल्याइन् रोमान्टिक गीत

गायिका सोफिया थापाको रोमान्टिक गीत 'माया'मा सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

अबको तीज ‘एस’ व्रत प्लिज

गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन …

अझै पनि लोग्नेको गोडा धोएर पानी खानुपर्छ र भन्या ?

हालसालै गायिका सोफिया थापाको गीत 'अबको तीज नो ब्रत प्लिज'ले बजारमा नयाँ तरंग ल्याएको छ । महिलाले केही पनि नखाई श्रीमानको लामो आयुका लागि व्रत बस्ने र श्रीमानको गोडाको पानी खाने जस्ता प्रवृत्ति विरुद्ध खरो उत्रिएको …

हिन्दू जागरण नेपालको दवावपछि ‘नो व्रत प्लिज’ लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’ मा

गायिका सोफिया थापाको ‘अबको तिज नो व्रत प्लिज’ बोलको गीतलाई प्राइभेट गरिएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गायिका थापाको गीतलाई युट्युबमा प्राइभेटमा गरिएको हो। हिन्दू धार्मिक संगठनहरूले लिखित पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले बताए।

सोफिया थापाको विवादित गीत ‘अबको तीज, नो व्रत प्लिज’ युट्युवबाट हटाइयो

तीजमा ब्रत नबस्न सन्देश दिने गीत युट्युवबाट हटाइएको छ। गायिका सोफिया थापाले सोमवार ‘अबको तीज, नो व्रत प्लिज’ बोलको तीज गीत हाइलाइट्स नेपाल च्यानलबाट सार्वजनिक गरेकी थिइन्। गीत हिन्दू धर्मविरुद्ध रहेको भन्दै आलोचना र विवाद भएपछि बुधवार युट्युवबाट हटाइएको हो। गीत हटाउन गायिका थापालाई धम्की समेत आएको थियो।  तीजमा

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन

गायिका सोफिया थापाले ल्याएको नो व्रत प्लीज बोलको गीतलाई लिएर विवाद झांगिँदै गएको छ । लोक संगीतमा लामो समयदेखि क्रियाशील कलाकारहरुले समेत उनको गीतको आलोचना गर्न थालेका छन् । चर्चित लोकगायक एवं लोक तथा दोहोरी गीत …

सोफिया भन्छिन्ः मेरो गीतको विरोध पुरुषले मात्र गरेका छन्

सोफिया थापा खासै नाम सुनिएकी गायिका होइनन् । तर, एउटा तिजसँग सम्वन्धित एउटा गीतले उनलाई एकाएक चर्चा र विवादमा ल्याएको छ । सोफियाले ‘यसपालीको तिज नो व्रत प्लिज’ बोलको गीत सोमबार यूट्यूवबाट सार्वजनिक गरेकी थिइन् । …

सोफियालाई ज्यानको धम्की

काठमाडौं । तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी गायिका सोफिया थापा यतिबेला विवादमा छिन् । उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको यो गीतको अहिले …