गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप

गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो ।‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् । एक साताअघि सार्वजनिक ‘पछ्यौर’ ३ लाख ४९ हजारभन्द

सम्बन्धित सामग्री

‘विवाहित जीवन इन्जोय गरिरहेको छु’

काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशी पछिल्लो समय लगातार मिडियामा समाचार बनिरहेकी छन् । केही समय पहिले प्रेमी शरद केडियासँग चितवन पुगेर सुटुक्क विवाह गरेका कारण समाचारमा छाएकी उनी अहिले गीत कपी गरेको विषयका कारण चर्चामा छिन् । उनले भर्खर सार्वजनिक गरेको ‘पछ्यौरी’ गीतको सङ्गीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’को सङ्गीतसँग हुबहु मिलेको आरोप छ । तर उनी गीतको सङ्गीत नभएर सेक्सोफोन बाजा बजाउने तरिका मिलेको बताउँछिन् । गत जेठ ३१ मा प्रेमी शरदसँग विवाह गरे पनि अह

गीतको चोरीको विषय इन्दिराले गरिन् बचाउ

काठमाडौँ- गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन्। जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका विवादमा तानिइन् । सामाजिक सञ्जालको युगमा उनलाई चोरीको आरोप पनि त्यहिबाट लाग्यो । सामाजिक सञ्जालमा उनका प्रशंसक अंग्रेजी गीतसँग रचना शैली मिलेको […]

गायिका इन्दिरा जोशीलाई गीत 'पछ्यौरी' चोरेकाे आरोप

अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ।