चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको माघीरे गीत सार्वजनिक

काठमाडौं, १८ पुष । माघ महिना आउन लागेसँगै थारु समुदायमा माघीलक्षित गीत संगीतहरु धमाधम सार्वजनिक भईरहेको छ । यसै क्रममा थारु समुदायका चर्चित अनुहारहरुको अभिनय रहेको नयाँ माघी गीत माघीरे (माघी–३) सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको उक्त गीत थारु फिल्म्स नेपाल नामको युट्युब च्यानलमार्फत शनिबार सार्बजनिक […]