चार लोकदोहोरी गायिका : पहिलो गीत कसरी रेकर्ड गरे ?

मंसिर २९, काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा थुप्रै गायक–गायिका चर्चाको शिखरमा पुगेका छन् । तीमध्ये कति अहिलेसम्म पनि सांगीतिक क्षेत्रमा सक्रिय नै छन्, कतिले फाट्टफुट्ट गीत गाइरहेका छन् । यहाँ लोकदोहोरीमा चर्चाको शिखरमा पुगेका चार गायिका बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र मुना थापा मगरको पहिलो गीतबारे चर्चा गरिएको छ । उनीहरु कुनै समय […]

सम्बन्धित सामग्री

लोकदोहोरी गायिका निराको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको निधनमा भोलि देशभरका दोहारी साँझ बन्द हुने भएका छन् । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानको आकस्मिक बैठकले २२ वर्षीया गायिका छन्त्यालको मृत्युप्रति शोक व्यक्त गर्दै भोलि सोमबार देशभरका दोहारी साँझमा पूर्वनिर्धारित कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रतिष्ठानले छन्त्यालको निधनमा केन्द्र, प्रदेश […]

विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?

काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]

तनहुँमा प्रदेशसभा उम्मेदवार गुरुङलाई भोट माग्दै ज्योति मगर

२५ कात्तिक, दमौली । चर्चित लोकदोहोरी गायिका ज्योति मगरले नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ (ख) का गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार पूर्णबहादुर गुरुङलाई भोट मागेकी छन् । केही दिनयता तनहुँमा रहेकी उनी उम्मेदवार गुरुङको घरदैलो अभियानमा सँगसँगै हिंडिरहेकी छन् । उनले उम्मेदवारको ब्यानर लिंदै गीत गाउँदै भोट मागेकी हुन् । उनले यो क्षेत्रमा पर्ने देवघाट, […]

तिज गीत ‘छोरीको बेदना’सार्बजनिक (भिडियोसहित)

काठमाडौं, १३ साउन । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गीत ‘छोरीको बेदना’को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्। लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाई छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र […]

लोकदोहोरी गायिका सुनार मृत फेला

काठमाडौँ – लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्। सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ । सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्। उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् । यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सुनारका केही गीत सार्वजनिक छन् […]

लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

काठमाडौँ – लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन्। ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो। डल्लाकोटीलाई शनिवार धादिङ समाज बेलायतका अध्यक्ष धनबहादुर पार्खीनले खादा तथा प्रमाणपत्रसहित एक समारोहकाबीच लण्डनमा सम्मान गरेका हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा […]

विष्णु माझीको 'चरी जेलैमा' गीतको कट्यो एक करोड भ्युज, राख्यो नयाँ रेकर्ड

काठमाडौं : लोकदोहोरी गायिका विष्णु माझीको तीज गीत 'चरी जेलैमा' मा ले छोटो समयमा नै एक करोडभन्दा बढी भ्युज बटुल्न सफल भएको छ। समाचार तयार पार्दासम्म गीत रिलिज भएको १४ औँ दिन (बुधवार) सम्म आइपुग्दा युट्युवमा १ करोड ११ लाख ३४ हजार भन्दा धेरै हेरिएको छ। बिहे गरेर गएकी छोरीले…

चर्चा बटुल्दै विष्णु माझीको ‘चरी जेलैमा’ (भिडियोसहित)

जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो । यसअघि ‘पुतलीको […]

स्कुटर चलाउँदा टिप्पर र ट्रक देखेपछि डर लाग्छः पूर्णकला वि.सी

पूर्णकला बि.सी चर्चित लोकदोहोरी गायिका हुन् । डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय पूर्णकलाले पाँच हजार बढी गीतमा स्वर दिएकी छिन् । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’, ‘स्कूल पढ्दा लाएको पिरती’, ‘डाँडै बिसाउनी’ लगायतका दर्जनौ गीत श्रोता तथा दर्शकले रुचाएका छन् । उनै पूर्णकलासँग अनलाइनखबरले गरेकोे कुराकानी यहाँ प्रस्तुत गरिएको छः हिजोआज सांगीतिक क्षेत्रका कामहरु […]