प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। नियमनकारी निकाय नेपाल बीमा...

सम्बन्धित सामग्री

सहिदनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा महतो

धनुषाको सहिदनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा ओमप्रकाश महतो चयन भएका छन्।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन्।

सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

सिबिआइएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर...

एनआईसीको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

एनआईसी एसिया बैंकको हालै बसेको सञ्चालक समितिको बैंठकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना

काठमाडौं, १० जेठ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । नेपाल बङलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज सम्बन्धी समझौता गरेसँगै नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई नियुक्त भएका हुन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए ।

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा

नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे पेमेन्ट सर्भिसको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

काठमाडौँ – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ। वित्तीय संस्थाको सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले ०७८ असोज १ गतेबाट लागू हुनेगरी थप ४ वर्ष (दोस्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनले उक्त संस्थामा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हाल्दै आएका छन्। […]

ग्लोबल आइएमईको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।   करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी...

जेनेस सोलुसनको प्रमुख कार्यकारी अधिकृतमा प्रसन्न पोखरेल नियुक्त

जेनेस सोलुसनले प्रमुख कार्यकारी अधिकृतमा प्रसन्न पोखरेललाई  नियुक्त गरेको छ।

इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लामा

इन्फिनिटी लघुवित्तवित्तीय संस्थाको प्रमुख कार्यकारुी अधिकृतमा प्रवीणकुमार लामा नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३० मा भएको व्यवस्थाबमोजिम लामालाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।