इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लामा

इन्फिनिटी लघुवित्तवित्तीय संस्थाको प्रमुख कार्यकारुी अधिकृतमा प्रवीणकुमार लामा नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३० मा भएको व्यवस्थाबमोजिम लामालाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।