नेपाल विद्युत बेचेर धनी हुनसक्ने

काठमाडौं, २५ भाद्र । नेपाल विद्युत निर्यात गरेर समृद्ध बन्नसक्ने सम्भावनाका ढोकाहरु खुल्न थालेका छन् । विद्युतमा आत्मनिर्भर भएको नेपालले निर्यात समेत गर्ने योजनाहरुलाई अगाडि बढाएको छ । तर, बजारको सुनिश्चितता चुनौती बनेको छ । नेपालले अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौताहरु गर्न थालेको छ । विशेष गरी भारतसँग त्यस्तो सम्झौताहरु भइरहेको छ । […]

सम्बन्धित सामग्री

विद्युत ट्रिपिङले उपभोक्तालाई सास्ती

जलविद्युतको हव लमजुङमा विद्युत आपूर्ति अनियमित हुँदा उपभोक्ताले सास्ती पाएका छन् । वर्षा लागेसँगै लमजुङको विद्युत नियमित नहुँदा दैनिक कामकाजमा सास्ती भोग्नुपरेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरेका हुन् । कमजोर संरचनाका कारण यो सिजनमा विद्युत जानेआउने हुँदा प्रत्येक वर्ष उपभोक्ता समस्यामा पर्दै आएका छन् । जिल्लामा विद्युत उत्पादन बढी र सोअनुसारको संरचना नहुँदा विद्युत ट्रिपिङको […]

गौतमबुद्ध विमानस्थलमा विद्युत आपूर्तिमा समस्या छैन : विद्युत प्राधिकरण

२३ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय विद्युत आपूर्ति नभएको बताएपछि नेपाल विद्युत प्राधिकरणले आपत्ति जनाएको छ । विद्युत प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै समस्याबारे जानकारी मागेको छ । प्रणाली सुदृढीकरण गरेर विगतमा […]

अनियमित विद्युत आपूर्तिले सबैलाई समस्या

बैतडी : पछिल्लो समय बैतडीमा विद्युत अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। विद्युत एकै छिन आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्। गएको एक महिनादेखि विद्युत अनियमित हुँदा हजारौं उपभोक्ता मारमा परेका छन्।विद्युत नियमित नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दिपेन्द्र कार्कीले बताए। ‘बेला बेलामा आउने जाने हुने गरेको छ‚’ उनले भने‚ ‘यसले गर्दा उपकरण बिग

बैतडीमा चारदिनका लागि विद्युत सेवा बन्द

बैतडी : बैतडीमा चारदिनका लागि विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि  असार १० गते सम्म चार दिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको हो।विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो। उनले भने, 'जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो। मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा व

विद्युत महशुल नतिरेपछि तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाईन काटियो

काठमाडौं, १३ वैशाख । विद्युत महशुल भुक्तानी गरेपछि तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाईन काटिएको छ । चार महिनाकोे बक्यौता नतिरेकाले लाइन काट्न बाध्य भएको विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले जनाएको छ । कार्यालयको डेढ लाख तिर्नबाँकी रहेको छ भने सडक बत्तिको ८० लाख बक्यौता बाँकी रहेको छ । सडक बत्ति र कार्यालयको बक्यौता नबुझाएकाले मंगलबारबाट […]

जुम्लामा विद्युत सेवा अवरुद्ध

जुम्ला : जुम्लामा  विद्युत सेवा अवरुद्ध भएको छ।दुई दिनदेखि विद्युत नआउँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन्।जुम्लामा  राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनि  पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका हुन्।दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि विजुली अवरुद्ध भएको  विद्युत प्राधिकरणले बताएको छ।कालिकोट देखि जुम्ला ११ केभी ए राष्ट्रिय विद्युत प्रसारण लाइन जडान भएको  छ। तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले विजुली आपूर्तिको

विद्युत प्राधिकरणको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति

सरकारले विद्युत व्यापारका लागि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल ऊर्जा व्यापार कम्पनी (एनपीटीसी) लाई अनुमति दिएको छ ।२०७४ सालमा विद्युत प्राधिकरणले सहायक कम्पनीको एनपीटीसी गठन गरे पनि सरकारले यसलाई व्यापारको इजाजत दिएको थिएन तर मन्त्रिपरिषद्ले विद्युत व्यापारका लागि बल्ल स्वीकृति दिएको हो । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले […]

देशबाहिर विद्युत विक्री सुरु

काठमाडौं, १७ कात्तिक । नेपालले आजबाट देशबाहिर विद्युत विक्री थालेको छ । भारतलाई विद्युत विक्री गरेर निर्यात थालेको हो । मध्यरातबाट ३९ मेगावाट विद्युत विक्री थालेको हो । यसबाट दैनिक करोडौं आर्जन हुन थालेको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएको हो । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । […]

विद्युत कटौती बढ्दा मौन विद्युत नियमन आयोग

१९ पुस, काठमाडौं । पछिल्ला दिनमा पूर्वसूचना नै नदिई विद्युत काटिने क्रम बढेपछि उपभोक्ताहरु हैरान छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याका कारण लाइन काटिएको प्रष्टीकरण दिँदै आएका छन् । अघोषित रुपमा झ्याप्प–झ्याप्प लाइन काटिने समस्या बढ्दा विद्युत सेवाको नियमनकारी निकाय ‘विद्युत नियमन आयोग’ भने मुकदर्शक भएर बसेको छ […]