अनियमित विद्युत आपूर्तिले सबैलाई समस्या

बैतडी : पछिल्लो समय बैतडीमा विद्युत अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। विद्युत एकै छिन आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्। गएको एक महिनादेखि विद्युत अनियमित हुँदा हजारौं उपभोक्ता मारमा परेका छन्।विद्युत नियमित नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दिपेन्द्र कार्कीले बताए। ‘बेला बेलामा आउने जाने हुने गरेको छ‚’ उनले भने‚ ‘यसले गर्दा उपकरण बिग

सम्बन्धित सामग्री

विद्युतीय समस्या हटाउन फिडर जडान हुँदै

महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाका स्थानीयले वर्षौंदेखि भोग्दै आएको अनियमित विद्युत समस्या हट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट अर्को फिडर जडान गरी वर्षौं देखिको विद्युत अनियमित समस्या हटाउन लागेको हो । प्राधिकरणले फिडर जडानका लागि यस वर्ष एक करोड ६० लाख रुपैयाँ छुट्याएको छ । त्यसैगरी सबस्टेसनको एउटै फिडरबाट विद्युत वितरण भएकाले दोधारा–चाँदनीका स्थानीयले […]

वीरगञ्जका व्यापारीको नियमित विद्युत आपूर्ति गर्न माग

काठमाडौं । वीरगञ्जका उद्योगीहरुले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले नियमित विद्युत आपूर्तिको माग गरेका हुन् । उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाइ छ । विद्युत नियमित नहुँदा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा सञ्चालन […]

विद्युत आपूर्ति नियमित गर्न वीरगञ्जका उद्योगीको माग

२६ फागुन, वीरगञ्ज । वीरगञ्जका उद्योगीले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले त्यस्तो माग गरेका हुन् । उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, …

अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान

टीकापुर(कैलाली) । गर्मीयाम शुरु भएदेखि नै धनगढीसहित कैलालीका उपभोक्ताहरुले विद्युत आपूर्तिमा समस्या झेल्न बाध्य भएका छन् । छिनछिनमा विद्युत आपूर्ति बन्द हुने, लामो समयसम्म विद्युत नआउने, कम भोल्टेज आउने लगायतका समस्याका कारण उपभोक्ताहरु हैरान हुन बाध्य भएका हुन् । चर्को विद्युत महसुल बुझाउनु पर्ने र समयमा नबुझाए चर्को जरिवाना तिर्दै आएका उपभोक्ताहरुले विद्युत आपूर्तिमा हुने […] The post अनियमित विद्युत आपूर्तिले उपभोक्ता हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.

मंगलबारदेखि उद्योगमा विद्युत् आपूर्ति सहज

२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो । लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । प्राधिकरणले मंगलबारबाट उद्योगहरुमा नियमित विद्युत […]

‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’

वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध मुद्दा दायर गर...