२३ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय विद्युत आपूर्ति नभएको बताएपछि नेपाल विद्युत प्राधिकरणले आपत्ति जनाएको छ । विद्युत प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै समस्याबारे जानकारी मागेको छ । प्रणाली सुदृढीकरण गरेर विगतमा […]