विद्युत ट्रिपिङले उपभोक्तालाई सास्ती

जलविद्युतको हव लमजुङमा विद्युत आपूर्ति अनियमित हुँदा उपभोक्ताले सास्ती पाएका छन् । वर्षा लागेसँगै लमजुङको विद्युत नियमित नहुँदा दैनिक कामकाजमा सास्ती भोग्नुपरेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरेका हुन् । कमजोर संरचनाका कारण यो सिजनमा विद्युत जानेआउने हुँदा प्रत्येक वर्ष उपभोक्ता समस्यामा पर्दै आएका छन् । जिल्लामा विद्युत उत्पादन बढी र सोअनुसारको संरचना नहुँदा विद्युत ट्रिपिङको […]