काठमाडौं : आठौं मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा माइती नेपालले दैनिक ज्याला मजदुरी गर्दै आएका महिलाहरुलाई सहयोग प्रदान गरेको छ।
कोभिड १९ संक्रमणका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्दै आएका करिब ४० महिलाहरुलाई माइती नेपालले आज आफ्नै कार्यालयमा राहत सहयोग हस्तान्तरण गरेको हो।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले…